काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्य बाहेक अरुले जान्दैनन् भन्ने बाहाना बनाइएको बताएका हुन् । उनले भने, ‘औषधि विज्ञानलाई कमाई खाने भाडो…