रास्वपाले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा निर्धारण गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार महाधिवेशनका लागि देशैभर सांगठनिक संरचना परिचालन गरिएको छ, जसअन्तर्गत ७७ वटै जिल्ला र…