रविलाई संगठित अपराधमा जोगाएका न्यायाधिवक्तामाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयले समिति गठन गरेको छ। सहारा चितवन सहरकारी गठी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनमा रविलाई संगठित अपराधको मुद्दामा उन्मुक्ति दिएपछि लुइँटेलमाथि छानबिन गर्न समिति बनाइएको हो। नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत…