काठमाडौँ । माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो। माघ महिनाका लागि संसदको क्यालेन्डर तयार पारिएको सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। क्यालेन्डर बनाउनका लागि सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका सचेतकहरूसँग…