रविविरुद्धको छुनछेक बहस आज पनि, आजै आदेश आउन सक्ने

काठमाडौं, माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस…