सरकारविरुद्धको आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउको विरोधको स्वरूप हेरफेरबारे छलफल गरेपनि टुंगोमा नपुगिएको उनले बताए ।उनका अनुसार, बैठक भोलि…