रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका (रास्वपा)का सभापति लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो । रविसँगै उनका व्यापारितक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको पनि बहस जारी छ । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका…