विप्लव नेतृत्वको नेकपाले २०८४ को चुनावमा भाग लिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको जनाएको छ । बैठकले वैचारिक,…