काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका नभएपनि यसको असर भोगिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारी विषयक छलफलमा सहभागी हुँदै मन्त्री शाहीले कोप–२९मा नेपालको सहभागितालाई अझै प्रभावकारी…