पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज(शुक्रबार) पनि कास्की जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सम्भवतः लामिछानेको बयान आजै सकिने अदालत प्रशासनले गरेको छ । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का…