यी हुन् बालेन सरकारका मन्त्रीहरू, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहको आजै शपथ र पदभार ग्रहण कार्यक्रम छ।यसैबीच रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीको नाम ढुंगो लगाएको छ। जस अनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका…