सेनाले गर्दै आएको विकास निर्माणको काममा बजेट अभाव हुदैन : प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि नेपाली सेनाले गर्दै आएको काममा बजेट अभावका कारण कुनै समस्या नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिदैँ उनले नेपाली सेनाबाट माग भए बमोजिम विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘छुट्टै बजेट शीर्षकको सन्दर्भमा…