काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका ८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी…