नगरको सुरक्षालाई प्रविधि मैत्री वनाउछौ : मेयर कार्की

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले उज्यालो शहर सुरक्षीत शहर भन्ने अवधारणा अन्तर्गत काम गरिरहेको बताएका छन् | शुक्रबार काँडाघारी प्रहरी कार्यालयको भवन उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन् | कार्यक्रममा बोल्दै उनले बढ्दो जनसङ्ख्या, प्रविधि र आधुनिकतासँगै शहरी सुरक्षा चुनौती वढ्दै गएकोले नगरपालिकाले शान्ति, सुरक्षालाई विशेष ध्यान दिइरहेकको उल्लेख गरे ।…