काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने ठोकुवा गर्दै चितवनमा पुन : चुनाब हुने दाबि गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो दाबी गरेका हुन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाको भनाइ छ । पूर्व सञ्चारमन्त्रीसमेत…