काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानको पाँचौँ बैठकले उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा ६ उपसमिति संयोजक तोकेको हो । प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उपसमिति संयोजकको जिम्मेवारी तोकिएको जनाइएको छ । प्रतिष्ठानका अनुसार अपांगता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा…