प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिइ फर्किए

काठमाडौँ– राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीलाई प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले ‘यूटर्न’ गराएका छन्। बिहीबार बिहान राजीनामापत्र गोजीमा बोकेर प्रधानमन्त्रीसँग भेट गरेका रास्वपाका मन्त्रीहरू राजीनामापत्र नबुझाइकनै बालुवाटारबाट बाहिरिएका हुन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फेस गर्ने योजना सुनाएकाले त्यसमा विश्वस्त भएर रास्वपाका मन्त्रीहरू राजीनामा पत्र नबुझाइकनै फर्किएको रास्वपा प्रमुख…