आदिबासी जनजाती महासंघले पाँच लाखलाइ कांग्रेसको साधारण सदस्यता बाँड्ने

काठमाडौं । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघले महासंघमा आबद्द देशैभरिका पाँच लाख सदस्यहरुलाइ नेपाली कांग्रेसको साधारण सदस्यता बितरण गर्ने भएको छ । देशैभरी आदिबासी जनजाती महासंघ र कांग्रेसको पाँच लाख साधारण सदस्यता बितरण गर्न प्रत्येक जिल्लामा प्रतिनिधी पठाउने निर्णय भएको महासंघका महामन्त्री मनहरी श्रेष्ठले जानकारी दिए । नेपालि कांग्रेसको पार्टी कार्यलय सानेपामा शनिबार सम्पन्न भएको…