काठमाडौं । (पोखरा) गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेशका प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक सपथ लिएका छन् । सभामुख कृष्णप्रसाद…