महिला वालवालिकामन्त्री कोलम्विया र आयोग उपाध्यक्ष उज्वेकिस्तान जाने

काठमाडौं । नेपाल सरकारले बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने पहिलो विश्व मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार भदौं ६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी गराएका हुन् । उनले भने, ‘२०८१ कात्तिक २२…