वातावरण संरक्षणका लागि रणनीतिक योजना बनाएर अघि बढ्न आवश्यक : प्रदीप पौडेल

काठमाण्डौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वातावरणीय प्रदूषणबाट नेपालले ठूलो क्षति ब्यहोर्नु परिरहेको वताएका छन् । वातावरणीय विनाशका सन्दर्भमा नेपालको हिस्सा जति छ त्यसको तुलनामा नेपालले ब्यहोर्नु परेको क्षतिको परिणाम धेरै गुणा बढि रहेको उनको भनाइ छ । विश्व वातावरण दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले नेपालले यस विषयलाई न…