आज पहिलोपटक उद्यमी व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज उद्यमी व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् । बुधबार बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भएको हो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी…