संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेकपा (एमाले) संविधान संशोधनसम्बन्धी बहसका लागि सरकारले गठन गरेको कार्यदलबाट बाहिरिएको छ । बिहीबार एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्। एमालेका तर्फबाट कार्यदलमा भीष्म अधिकारी सदस्य थिए। प्रारम्भिक चरणमा सहभागी भए पनि पछिल्लो समय उनी कार्यदलमा अनुपस्थित रहँदै आएका थिए।संविधान संशोधनका विषयमा…