सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक, कांग्रेस अडानमै

काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकरात्मक भएको नेताहरुले बताएका छन् ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले अघि सारेका मागका विषयमा प्रधानमन्त्री दाहाल सकरात्मक हुनुभएको प्रतिक्रिया दिए । लेखकले प्रधानमन्त्री गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राख्नुभएको बताए । कांग्रेसले भने सहकारी ठगीबारे संसदीय…