नेवा र तामाङ भाषा अबदेखि सरकारी कामकाजमा, प्रधानमन्त्रीले गरे घोषणा

सबै उत्पिडनमा परेका जाति,वर्ग र देशकै लागि आजको दिन ऐतिहासिक र महत्वपूर्ण छ ः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट बागमती प्रदेशमा सरकारी कामकाजको भाषा ऐन २०८० को एक कार्यक्रमकाबिच सुरुवात गरेका छन् । सोमबार काठमाडौंको बसन्तपुरमा भाषा दिवस २०८१ तथा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले नेवा र…