गृहमन्त्री लामिछानेबिरुद्द तत्काल संसदीय छानबिन समिति बनाउन मिल्दैन : योगेश भट्टराई

ताप्लेजुङ, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले बताए । आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले…