उपनिर्वाचनपछि देखिएको हार्दिकता : ‘बधाई सुहाङ, बधाई एमाले !’

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काले बधाई साटासाट गरेका छन् । खड्काले खादा लगाएर नेम्वाङलाई बधाई मात्र दिएनन् राम्रो काममा सहयोग गर्ने बाचापनि गरे । खड्काले भने,‘इलामको विकास निर्माण, इलामेलीको भरोसा जोगाउनु । नयाँ हुनुहुन्छ, मेरो पनि तपाईको राम्रो कामलाई साथ सहयोग रहन्छ ।’…