गठबन्धन जुनसुकै बेला टुट्नसक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितीमा सजह अनुभव नभएको बताए । उनले भने, ‘नेपालको राजनीतिक जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ ।…