लुम्बिनी सरकारबाट भण्डारीलालले दिए राजीनामा बाहिरियो जसपा,

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन्। मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी ९जसपा०ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन्। मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भएको हो। मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन…