गगनको प्रश्न : बर्बाद पार्यो भन्ने भाष्य चिर्न नेतृत्व जिम्मेवार हुने की नहुने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन् । निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए । राजधानीको नयाँ बानेश्वरमा बुधबार शताब्दी पुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरु विदेश…