एमालेले नेकपा एसको महाधिवेशन उदघाटन वहिष्कार गर्नुको रहस्य

काठमाडौं । काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन् । कार्यक्रममा डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ,…