काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ । आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस“ भन्ने प्रस्ताव सदन सामु प्रस्तुत गर्ने सम्भावित…