मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा कृषिमा बढ्दो आकर्षण, स्याउ खेती धेरैको रोजाइमा

कोभिड-१९ महामारीपछि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । महामारीले देशभरका उद्योग, व्यवसाय प्रभावित भइरहेको बेला कर्णालीमा भने व्यावसायीक रुपमा कृषिमा लाग्नेको संख्यासँगै उत्पादन समेत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार कर्णालीमा कृषिको क्षेत्रफल बढ्दै गएको छ । आर्थिक वर्ष २०७६र७७ को तुलनामा आर्थिक वर्ष…