कैलाली । प्रतिपक्षी दलको बहिष्कार र सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिबीच सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३र८४ को बजेट प्रदेशसभाबाट पारित भएको छ। बजेट निर्माणमा अनियमितता भएको आरोप र विवादबीच मंगलबार प्रदेशसभाले बजेट पारित गरेको हो। बजेट पारित हुँदा प्रतिपक्षी दलका सांसदहरूका लागि छुट्याइएको बेन्च खाली थियो। विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने निर्णय गर्दै नेपाली…