कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामाको घोषणा : प्रदेश सभा बैठक स्थगित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामाको घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए।संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत…