विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् । कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका कार्की मुख्य मन्त्री नियुक्त भएका…