कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु

काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ । बिहीबार दिउँसो जनकपुरधामको तिरहुतिया गाछीमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्मेलनको उद्घाटन गरेका छन् । कार्यक्रममा केन्द्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ,गगन थापा, कांग्रस प्रवक्ता प्रकाशशरण महत लगायतका शीर्ष नेताहरु पुगेका छन् । प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताको बाक्लो…