काठमाडौ , ११ साउन । सर्वोच्च अदालतबाट मुख्यमन्त्री पद गुमाएका कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए । “सर्वोच्चले गरेको निर्णय मेरो लागि स्वीकार्य छ । हामी ऐन नियम कानुन…