कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछ : अध्यक्ष ओली

काठमाडौं , ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएको छन् । उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको…