कोशी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं , १ भदौ । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आज बस्न लागिएको हो ।आजको बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट…