कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो,मुख्यमन्त्री कार्की अल्पमतमा

काठमाडौं, २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की अल्पमतमा परेका छन् । आज (मंगलबार) नेकपा ९माओवादी केन्द्र० सरकारबाट बाहिरिएसँग कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । माओवादीले सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको हो । माओवादीले संसदी दलका नेता ईन्द्र बहादुर आङबोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको छ । कोशी…