काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज बाट सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । त्यससँगै उक्त विषय पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । असार २२ गते कोशी प्रदेशसभा…