कोशी प्रदेशमा युरिया मलको अभाव

इटहरी । कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । किसानहरु मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् । मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको…