जनकपुर । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ । होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार…