रौतहट । सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङकी चोकमा शनिबार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख…