मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस

गौर । मधेश प्रदेशका आठ वटा जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । रौतहट सहित बारा, पर्सा, सलाही , महोतरी , धनुषा , सिरहा र सप्तरी जिल्लामा मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का महसुस भएपछि यी जिल्लाका मानिसहरु घर बाहिर निस्केका थिए । केहि बेरसम्म…