काठमाडौँ । धनुषाधाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार नगरपालिकामा एक कार्यक्रम गर्दै पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । पालिकाले सम्मुनत, समृद्ध, सभ्य धनुषाधाम निर्माणका लागि उर्वर कृषि भुमि तथा तुलनात्मक लाभका रुपमा रहेका जनसांख्यिक लाभाशंलाई सदुपयोग…