महोत्तरी, ६ वैशाख । महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश( ०१(००४( ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौशाला नगरपालिका(२ बस्ने अमित…