नारायणी अस्पतालमा उपचाररत तीन सङ्क्रमितको निधन,पर्सामा मृत्यु हुनेको सङ्ख्या ६०

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु…