काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बेजट वक्तव्य प्रस्तुत गरकी हुन् । डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण…